शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’को ट्रेलर सार्वजनिक(भिडियो)



बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।शाहरुखको ५३ औं जन्मदिनको अवसरमा सार्वजनिक ट्रेलरमा शाहरुखले एक पुड्को व्यक्ति बउवा सिंहको भूमिका निर्वाह गरेका छन् ।


चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ ।२१ डिसेम्बरमा रिलिज हुने ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् । अजय-अतुलको संगीत रहेको चलचित्र ‘जीरो’ शाहरुखले करिअरकै सबैभन्दा मुश्किल रोल निभाएको चर्चा चल्न थालेको छ ।

(भिडियो)

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top