रणवीर र रानीले लगाएको कपडा उस्तै देखिर्दा सामाजिक सञ्जालमा बने ट्रोल



बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता रणवीर सिंह आफ्नो ड्रेसको कारण चर्चामा आइरहेका हुन्छन् । तर कुनै समय यस्तो पनि हुन्छ सेलिब्रेटीका कपडा एक अर्कामा मिल्न जान्छ । जसले गर्दा सामाजिक सञ्जालमा ट्रोल हुन्छ । फेरी रणवीरको साथमा यस्तै भएको छ । रणवीर सिंह र रानी कपुरले लगाएको कपडा लगभग हेर्दा उस्तै देखिएको छ । रणवीर दिपीकाले केही दिन अगाी मात्र आफ्नो वर्षगाठ मनाएका छन् । यही अवसर रणवीरले फ्लोरल प्रिन्ट डार्क कलरको कुर्ता पाइजामा लगाएका छन् । यहीसँगै अभिनेत्री रानी मुर्खजीको पनि एक तस्बिर सार्वजनिक भएको छ । रानीले पनि रणवीरले लगाएको जस्तै कलरको कपडा लगाएकी छन् । रानीले एक कार्यक्रममा लागाएको यो तस्बिर अहिले भाइरल भइरहेको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top