बलिउड चलचित्र ‘दबंग ३’काे प्राेमाे रिलिज



सलमान खानको फ्यान हुनु अनि उनको दबंग अवतार मन नपराउनु यो सम्भवतः असम्भव कुरा हो । दबंगका अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । उनको दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै सलमानले नयाँ वर्षको अवसरमा ‘दबंग ३’ रिलिज गर्ने भएका छन् । दर्शकले उनको चुलबुल पाण्डेको अवतार हेर्न आतुर दर्शकका लागी चलचित्रको प्रोमो सार्वजनिक गरिएको छ जसमा सलमान मात्र फिचर्ड छन् । चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हा, किचा सुदीप, अरबाज खान, माही गिल, शई मंजेकरलगायातका कलाकारको अभिनय रहने छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top