दुई दिनभित्रमै बलिउडलाइ दुई ठुला झड्का



काठमाडौ:२०७७/१/१८                                             १२:५७

2018 मा न्युरो एन्डोक्राइज ट्युमर बाट पिडित भएका इरफान खानले आफ्नी आमालाइ गुमाएका थिए भने,आफ्नी आमाको मृत्युको पीडा सहिरहेका उनलाइ मङ्गलबार मलासय सन्क्रमनका कारण कोकिलाबेन धिरुमाइ अम्बानी अस्पतालमा आइसियुमा भर्ना गरिएको थियो र उनको निधन भने बुधबार भएको हो।

बलिउड चलचित्र मात्रै नभइ हलिउड चलचित्रमा समेत नाम कमाइसकेका इरफानले ५३ बर्षको उमेरमा बुधबार आफ्न परिवारका साथमा दम तोडेका थिए।इरफान खानको मृत्युको खबर सेलाउन नपाइ भोलिपल्टै बलिउडका अर्का चर्चित चकलेटी कलाकार ऋषि कपुरको पनि निधन भएको छ।

अमेरिकाबाट क्यान्सरको उपचार गरेर फर्किएका उनले इन्डिया आएर चेकअप गराउदा उनको स्वास्थ स्थिति राम्रो भएको स्वयम् उनले पत्रकारहरु समक्ष बताएका थिए। बिगत २ बर्षदेखि उनी क्यान्सरसङ्ग लडिरहेका थिए। उनलाइ अमेरिकाबाट आफ्नो उपचार गराएर फर्केलगतै दिल्लिमा सुटिङ गरिरहेका बेला फेरि बिरामी परि अस्पतालमा भर्ना गरिएको थियो। गत २ दिनदेखी उनको स्वास्थ्य स्थिति एकदमै बिग्रेको कारण ६८ बर्षको उमेरमा मुम्बईको रिलायन्स अस्पतालमा उनको मृत्यु भएको छ।

बलिउड चलचित्र क्षेत्रमा एकदमै चर्चा कमाएर सबैको लोकप्रिय बनेका यी दुई चर्चित बहु प्रतिभाका धनी ऋषि कपुर र इरफान खानप्रती ई पर्दा डट कमको तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा उहाहरुको आत्माको चिर सान्तिको कामना। (यशोदा सिग्देल)

बलिउड समाचारहरुबाट                                                साभार  गरिएको

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top