सन्दिप लामिछानेको पहिलो गीत सार्वजनिक (भिडियो)



पछिल्लो समयका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । उनले  ‘उदास थियो’ बोलको गीतको कम्पोजिसन समेत सन्दिपकै रहेको छ   । विनोद तिमल्सिनाको शब्द रहेको छ । अनिल धितालको संगीत रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ । म्युजिक भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् । यस भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।

(भिडियो)

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top