यसरी हँसाए सन्दीपले वन अक लंजको उद्घाटनमा



27335688_1622844914428951_535173687_o
बुधबार राजधानीको दरबार मार्ग स्थित जय नेपाल हल नजिकै रहेको वन ओक लंजको उद्घाटन समारोहमा पुगेका कलाकार सन्दीप क्षेत्रीले उपस्थित सबैलाई पेट मिची मिची हाँस्न बाध्य बनाए ।

रमाइलो बातावरणमा बनेको वन अक लंज (क्लब) उद्घाटनमा सन्दीपको प्रस्तुतीले उपस्थित सबैलाई निकै आराम महसुस गरायो । हाँस्नु स्वास्थ्यको लागी फाइदा हो र यस उद्घाटनलाई रमणीय र स्मरणीय बनाउन सन्दीपलाई बोलाईएको लंजका ओनरहरु ओम सङ्गत र सुमन श्रेष्ठले बताए ।
27294282_1622864537760322_319539455_n

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top