चलचित्र रानीमहल बन्दै त्रिकोणात्मक प्रेम कथामा



माघ ११ काठमाडौँ ।
आज रानीमहल चलचित्र को घोषणा गरिहे को छ ।स्वस्तिक फिल्म्स ब्यानर मा बन्न लागेको उक्त चलचित्र का निर्माता रहेका छन् बिमल भुसाल भने संगीत रहेको छ अर्जुन पोखरेल र हर्कुलस बस्नेत को । हिमाल के सी को द्वन्द रहने यस चलचित्र का निर्देसक रहेका छन् हिमाल न्यौपाने ।

BARSHA

चलचित्रमा निर शाह ,बि यस राना ,प्रशान्त ताम्राकार ,केशब भट्टराई ,सुष्मिता बम्जन ,रश्मि भट्ट ,उमा बेबी ,बिष्णु सापकोटा ,नगेन्द्र रिजाल ,वर्षा सिवाकोटी ,आशिष अधिकारी ,साहिल श्रेष्ठ ,मानास्वी खरेल,युनिता खत्री ,बसु खनाल ,शिलु पोखरेल,अनामिका लामिछाने ,भिस्म राज जोशी ,सौगात धिताल ,बिनोद कुमार सापकोटा ,सुरज चौलागाई ,पुष्पा निरौला ,भोला शाह, गणेश पौडेल लगायत कलाकार हरुको अभिनय रहेको छ ।

GROUP RANIMAHAL
प्रेमको प्रतिक रहेको रानीमहललाई आत्मसाथ गरि अब चलचित्र रानीमहल बन्ने भएको छ । त्रिकोमात्मक प्रेम कथामा आधारित रानीमहल दरबार र यसको सेरोफेरो बाट टाढा रहेको छ ।करिब डेढ करोड को लगानीमा बन्न लागेको उक्त चलचित्र माघ को तेस्रो हप्तादेखि नै फ्लोर मा जाने भएको छ । बुटवल ,भैरहवा ,चितवन ,स्यांजा ,पोखरा ,पाल्पा र काठमाडौँ लगायतका ठाउहरुमा खिचिने भएको छ  । ४५ दिन सुटिङ सेड्युल रहेको छ । फिल्म्को सुटिङ बुट्वल्, भैरह्व,चितवन ,स्यङग्जा, पोखर,पाल्पा,काठमाडौंमा गरिने छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top