News

1

Our News

image
“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न, पाल्साङले जितिन ताज सहित नगद एक लाख

मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना […]

Read More
image
अन्तराष्ट्रिय स्तरको प्रतियोगिता “मिस गुरुङ्ग इन्टरनेशनल”को अडिसनका लागि जेष्ठ १२ गते देखि कावासोतीबाट शुरु

आउदो जेष्ठ १२ गतेबाट “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन सुरु हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट सुरु हुन् लागेको हो । गुरुङ समुदायको कला संस्कृती, भाषा […]

Read More
image
“मिस्टर एण्ड मिस नेपाल एसइइ आइकन”को ग्राण्ड फिनाले जेष्ठ २१ मा

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ। एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न […]

Read More
image
मिस्टर एण्ड मिस एसईई आइकनका सम्पूर्ण प्रतियोगिलाई आकर्षक छात्रवृत्ति,ग्राण्ड फिनाले जेष्ठ २० गते

पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन् । कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरुले राजधानीको हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेण्डरी स्कुल÷कलेज, […]

Read More
image
महंगो पारिश्रमिकमा करिश्मा नेपालमा

अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छिन्। राजधानीमा रहेको मेरिगोल्ड ज्वेलर्सको उनले सोमबार दिउसो उद्घाटन गरेकी हुन्।  बिहान करिव ८ बजे नेपाल आइपुगेकी करिश्मा १२ बजे पश्चात कार्यक्रममा उपस्थित भएकी थिइन्।  ।   उनले सोमबार मध्यान्ह् दरबारमार्गमा रहेको मेरिगोल्ड ‘सयपत्री’ ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् ।महंगो पारिश्रमिकमा करिश्मा नेपाल आएको बुझिएको छ ।

Read More
image
गुरुङ्ग समुदायका लोकप्रिय प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल”को आयोजना हुने,जेष्ठ १२ गतेबाट अडिसन शुरु

काठमाडौँ – मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” […]

Read More

Nepali Cinema

image
‘जय शम्भु’को फस्टलुक सार्वजनिक

  भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ ।यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन अवतारलाई देखाइएको छ […]

Read More
image
नम्रता श्रेष्ठको नयाँ लुक्स ‘जाइरा’ मा

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र जायराका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो ।यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याएकी अभिनेत्री नम्रता श्रेष्ठउलाई मार्शल आर्ट्स लुक्स देखा परिन साथै डेब्यू गर्ल सृजना रेग्मी पनि मार्शल आर्ट्स लुक्समै उपस्थित भइन्यस फिल्ममा नम्रताका साथमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, प्रमोद अग्रहरी, सम्राट मगर, सुजिता श्रेष्ठको […]

Read More
image
फिल्म कुम्भ करणको  ट्रेलर रिलज

फिल्म कुम्भ करणको राजधानिमा एक कार्यक्रमको आयोजना गदै ट्रेलर रिलज गरिएको छ । पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ’कुम्भ करण’ नेपालसँगै अव अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । फिल्म यही असार २२ गतेबाट नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुन लागेको हो । फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, […]

Read More
image
प्रेमिकाको हत्या गरेका प्रदिप खड्का जेलमा

अभिनेता प्रदिप खड्का आज प्रेसमिटमा भिन्न रुपमा प्रस्तूत भए। लामो कपाल र झुस्स दारीमा उनि बालाजुमा उपस्थित भएका थिए। काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीको परिसरमा बुधबार उनि हातमा हथकडी सहित अदालतमा उपस्थित भएका थिए। उनि नयाँ चलचित्र रोजीका लागी यस्तो गेटअपमा देखिएका हुन्। बुधबार सम्पन्न भएको चलचित्रको शुभमुहर्तमा देखिएको उनको यो गेटअप निकै फरक र चिन्न […]

Read More
image
अनुरागको दोस्रो गीत सार्वजनिक

फिल्म अनुरागको दोस्रो गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा एलिजा गौतम र समून्द्र पन्डितलाई रोमान्टिक मूडमा देख्न सकिन्छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्यबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर र सरोज पोख्रेलको संगीत रहेको छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफ गरेका हुन् ।सत्यराज चौंलागाईंको डेब्यु निर्देशन […]

Read More
image
यस्तो देखिन्छछ महानायक रजेश हमाल र नायक शिव श्रेस्ठ एउटै फिल्म्मा / फिल्म बागमती युटुबमा

  गत केहि समय अघि प्रदर्शनमा आएको चलचित्र ‘बागमती’ युबटुब मा सार्वजनिक भएको छ। प्रर्दशनका क्रममा तीनवटा कारणले चर्चामा रहेको यो सिनेमा युबटुबमा रिलिज भएपछि  झन् चर्चा पाउने आशा गरिएको छ।सिनेमा प्रदर्शनको क्रममा चर्चामा रहेको तीन कारण प्रमुख मानिएका छन। पहिलो चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले धेरैपछि स्क्रिन […]

Read More
1

Bollywood

image
बलिउड जोडीहरुका उमेरको अन्तर

अभिनेता सहिद कपुरले आफूभन्दा १३ वर्ष कान्छी युवतीसँग विवाह गरे। सहिदले मिरा राजपुतसँग सन् २०१५ मा विवाह गरे। शैफ अली खानले दुईवटा विवाह गरे। उनकी पहिलो श्रीमती अमृता सिंह उनीभन्दा १२ वर्षले जेठी थिइन्। अमृतासँग विवाह गर्दा शैफ २१ वर्षका थिए। दुवैले सन् २००४ मा डिभोर्स गरे। शैफले सन् २०१२ मा करिना कपुरसँग दोस्रो विवाह […]

Read More
image
धमाधम बिबाह गर्दै बलिउड अभिनेत्री हरु

मुम्बइ। बलिउड अभिनेत्री सोनम कपुरले मंगलबार बिहे गरिन् । उनको बिहेको निकै चर्चा भयो । उनको बिहेको चर्चा अझै सेलाउन पाएको छैन । तर, त्यही समयमा अर्की बलिउड हिरोइनले बिहे गरेको कसैलाई थाहै भएन । बलिउड अभिनेत्री नेहा धुपियाले पनि बिहे गरेकी छिन् । उनले आफ्ना बेस्ट फ्रेण्ड अंगद बेदीसँग दिल्लीमा बिहे गरेकी हुन् । […]

Read More

Hollywood

image
अमेरिकी पूर्व राष्ट्रपति ओबामा अब निर्माता बन्ने

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा अब निर्माता बन्ने भएका छन्। यसका लागि उनले केही वर्षअघिको एक कन्ट्राक्टमा हस्ताक्षर गरेका छन्। उनले अनलाइन स्ट्रिमिङ कम्पनी नेटफ्लिक्ससँगको केही वर्ष अघिकै कन्ट्राक्टमा हस्ताक्षर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त कम्पनीले चलचित्र, डकुमेन्ट्री, टिभी शो निर्माण गर्ने गर्दछ। उक्त कम्पनीले एक बयानमा भनेको छ, हायर ग्राउण्ड प्रोडक्शन जस्तै ओबामाले […]

Read More
image
गोली हानी हत्या गायिकाको कन्सर्टपछि

अमेरिकाको मशहुर गायिका क्रिस्टिना ग्रिमीको गोली हानि हत्या गरिएको छ । शनिबार अमेरिकाको ओरलैन्डमा एक भव्य कन्सर्टमा गीत गाइसकेपछि उनलाई गोली हानिएको हो । २२ बर्षिय उनी कन्सर्टमा परफर्मेन्सपछि फ्यानहरुलाई अटोग्राफ दिइरहेकी थिइन् । त्यसबखत उनलाई एक अपरिचितले अन्धाधुन्ध गोली हानेका थिए । शरिरसहित टाउकोमासमेत गोली लागि गम्भीर भएकी उनलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन […]

Read More
1

Sano Parda

image
महिला कारागारमा मह जोडी

केन्द्रिय कारागारमा रहेका १५ जना महिलाहरुलाई भेलवेटको जुत्ता चप्पल निर्माण गर्ने एक महिना लामो शिपमुलक तालिम प्रदान गरी एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । जेसिआई काठमाडौँ लेडि नेपालले लायन्स क्लव र सुस्तमनस्थिति कल्याण संस्थानको सहयोगमा सञ्चालन गरेको तालिमबाट कारागारमा कैदि जिवन विताईरहेका महिलाहरुले शिपमुलक तालिम लिने अवसर पाएका हुन् । चर्चित हास्यकलाकार मदनकृष्ण […]

Read More
image
‘Gaida’ (Nirmal Sharma) is on duty 10 to 5

The story, location, dress and makeup …

Read More
1

Theatere

image
टिचर आईकन अफ द ईयरका प्रतियोगीका प्रतिभामा रमाए निर्णायकमण्डल

बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको

Read More
image
अभिनय कै क्रममा फाँसीमा झुण्डिए एक कलाकार

इटालीमा एक कलाकार नाटकमा अभिनय गरिरहँदा फाँसीमा झुण्डिएका छन् ।

Read More

Music

image
फिल्म ‘बेबी आइ लभ यू’को दोश्रो गीत सार्वजनिक

जेठ १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेबी आइ लभ यू’को दोश्रो गीत सार्वजनिक भएको छ । लभ स्टोरी जनरामा बनेको यस फिल्मको ‘सायद तेरो मेरो’ मेल स्याड भर्सन बोलको गीत केही साता अगाडि सार्वजनिक गरिएको थियो । यतिबेला पुन  फिमेल स्याड भर्सनमा ‘सायद तेरो मेरो’ बोलको लिरिकल गीतलाई रिलिज गरिएको छ ।   […]

Read More
image
‘तिम्ले बाटो फेर्‍यौ अरे’ लाई करोडमा प्रबेश , राजेश पायल र मेलिनाले काटे केक

    गीतकार दर्पण राई पहिलो गीतलेनै चर्चा कमाउन सफल, भाग्यमानी सेलीव्रेटीमा पर्छन् । ‘तिम्ले बाटो फेर्‍यौ अरे’, तिमिलाई मनपराउनु, बेबी आईलभ-यू लगायत चर्चित गीत दर्पण स्वयंमले लेखेर आफै संगीत भरेका छन् ।‘तिम्ले बाटो फेर्‍यौ अरे’लाई युटुवमा करोडौ बढी दर्शकको माया मिलेको छ । टंक बुढाथोकीले संगीत भरेको यस गीतलाई दर्पण स्वयंमले लेखेका हुन् ।यस […]

Read More
1
1

Articles

1
Back To Top